राष्ट्रिय सहकारी दिवस आज मनाइदै

२० चैत्र २०६८, सोमबार ०९:२६ मा प्रकाशित

काठमाडौ, २० चैत । सहकारी वर्ष २०१२ तथा ५५ औं र्राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । राष्टिङय सरकारी वोर्ड तथा सहकारी संघसस्थाले आजै बिहानैदेखि र्याली, गोष्ठि सहितका कार्यक्रम गरेर सहकारी दिवस मनाउन लागेका छन् । ५५ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा राजधानिसहित जिल्ला जिल्लामा ¥याली, सभासम्मेलन तथा सहकारी सम्वन्धि चेतना मुलक कार्यक्रको आयोजना गरिदैछ ।  २०१३ सालबाट आजकै दिन  चितवनमा वखान सहकारी स्थापना भएकाले यसैको स्मरणस्वरुप  हरेक वर्ष चैत २० मा सहकारी दिवस मनाउन थालिएकोे हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी