विकासका लागि स्थायित्व र स्थायित्वका लागि निर्वाचन : मप अध्यक्ष रेग्मी

७ चैत्र २०६९, बुधबार १९:१७ मा प्रकाशित

काठमाडौँ, ७ चैत । निष्पक्ष सरकारका प्रमुख खिलराज रेग्मीले मुलकमा निश्पक्ष निर्वाचनको अपरिहार्यता रहेको अभिव्यक्ति दिएका छन् । काठमाडौंमा बुधबार आयोजित औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा सम्बोधन गर्न पुगेका चुनावी सरकारका अध्यक्ष् रेग्मीले बुधबार उनले निर्वाचन नै सरकारको मुख्य एजेण्डा भएको जनाए ।
पहिलो पटक सार्वजनिक कार्यक्रमा आतिथ्य ग्रहण गर्न पुगेका मन्त्रिपरिषद अध्यक्ष रेग्मीले आर्थिक तथा सामाजिक विकासका लागि स्थायित्व आवश्यक पर्ने र स्थायित्वका लागि निश्पक्ष निर्वाचन जरुरत हुने उल्लेख गर्दै उनले निर्वाचनका लागि वातावरण बनाउन सबैलाई आह्वान गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र