छतबाट चढेर बलात्कार

६ चैत्र २०६९, मंगलवार १८:०२ मा प्रकाशित

कञ्चनपुर, ६ चैत । स्थानीय २५ बर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कृष्णनगर–२ बाणीबजारस्थित एक होटलमा काम गर्ने बैतडी मठैराज–२ का २१ बर्षीय मिनबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उनले कृष्णपुर–२ बाण्ीबजारमा व्युटी पार्लर संचालन गर्दै आएकी महिलाको घरको छतबाट चढेर ढोका खोल्न लगाई सोमबार जवरजस्ती गरेको बताइएको छ ।
उता पोखरा फेवातालमा डुंगा पल्टदा बाग्लुङ जिल्ला घर भएका २१ बर्षीय सुरज थापा बेपत्ता भएका छन् । ड्रागन क्लवमा काम गर्ने थापासमेत पाँचजना डुंगा लिई धुम्न गएकोमा अचानक डुंगा पल्टदा ४ जनालाई अर्को ढुंगाबाट सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय