रुपन्देही, ४ चैत्र । गुल्मीको बलेटक्सारबाट दरबार देविस्थानतर्फ जाँदै गरेको मोटरसाईकल दरबार देविस्थान १ घुम्टीमा दुर्घटनामा हुँदा ६२ वर्षिया बृद्धाको मृत्यु भएको छ । दुर्घटनामा बलेटक्सारकी दमन्ता ज्ञवालीको मृत्यु भएको हो ।
सडकबाट झण्डै २५ मिटर तल खसेको लु. १० प ११५० नम्बरको मोटरसाईकलका चालक ज्ञवालीकै छोरा माधव ज्ञवाली गम्भिर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न
जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग
कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया