भैरहवामा बिश्व जलबिन्दु सप्ताह

२ चैत्र २०६९, शुक्रबार २२:०९ मा प्रकाशित

रुपन्देही, २ चैत ।’संसार एउटा आश्चर्य हो, यसलाई दिनहुँ हेरौँ’ भन्ने नाराका साथ भैरहवामा विश्व जलबिन्दु सप्ताह–२०६९ सम्पन्न भएको छ  । रुपन्देहीको  लुम्बिनी  नेत्रविज्ञान अध्ययन संस्थान तथा एलरगन  कम्पनीको संयुक्त आयोजनामा  भैरहवामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विश्व जलबिन्दु सप्ताह–२०६९ को अवसरमा सयभन्दा बढी जलबिन्दुका रोगीको आँखाको उपचार गराएका थिए । उक्त अवसरमा नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट पनि आँखा उपचार गराउनका लागि आँखाका रोगीहरुको भीड लागेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार