३ सय २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

१ चैत्र २०६९, बिहीबार २१:५५ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, १ चैत । कपिलवस्तुबाट एसएलसी परीक्षा दिने तयारीमा रहेका करिब ३ सय २७ जना विद्यार्थी  परीक्षा दिनबाट वञ्चित  भएका छन्  । परीक्षाका लागि कोचिङ सेन्टरबाट फारम भरेका उनीहरु सेन्टर संञ्चालकले खुल्ला विद्यालयको रजिस्टर प्रक्रिया पुरा नगरिदिँदा परीक्षा वञ्चित भएका हुन् । कपिलवस्तुको  बुद्धपथ उच्च माबिमा  कोचिङ सेन्टरले समयमै रजिस्ट्रेशन फर्म नभरिदिँदा यस्तो समस्या आएको हो । कोचिङ सेन्टर सञ्चालकले शिक्षा कार्यलयका कर्मचारीसंगको मिलोमोतोमा  फारम खुल्ला विद्यालयमा  पेस नगरि शिक्षा कार्यलयका कर्मचारीलाई बुझाएका थिए  । समय बितिसकेपछि शिक्षा कार्यालयका कर्मचारी र कोचिङ सेन्टरका सञ्चालकले ति फारमहरु खुल्ला  बिद्यालयमा पेस गर्न खोज्दा विद्यालय प्रशासनले  फारम  बुझ्न नमानेपछि ३ सय २७ जना विद्यार्थी परिक्षाबाट बञ्चित  भएका  हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको