चार दलको निर्णयविरुद्ध साना दलहरु संघर्षमा उत्रने

१ चैत्र २०६९, बिहीबार २१:३० मा प्रकाशित

काठमाडौ, १ चैत । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका ४३ राजनीतिक दलहरुको मोर्चा सर्वदलीय राजनीतिक गठबन्धनले एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाएर अन्तरिम संविधान २०६३ को औचित्य समाप्त पारेको दावी गर्दै मुलुक चार दलको अधिनायकबादी सिण्डिेकेटको बन्धक बनेको आरोप गाएका छन् । प्रधानन्यायधिसको नेतृत्वमा चुनावी परिषद गठन गर्ने दलहरुको निर्णय र राष्ट्रपतिको समर्थनप्रति आपत्ति प्रकट गर्दै बहुजातीय समावेशी पार्टी, राष्ट्रिय एकता मञ्च, नेपाल समावेशी पार्टी लगायतका ४३ दलको गठबन्धनले त्यसका विरुद्धमा संघर्षमा उत्रन आब्हान समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।