विवाह गरेको महिना नबित्दै सारंगा गर्भवती

१ चैत्र २०६९, बिहीबार ०७:२० मा प्रकाशित

बाल्टीमोर । विवाह गरेको महिना नबित्दै नायिका सारंगा श्रेष्ठ गर्भवति भएकी छिन् । उनले आफु गर्भवती भएको चाल पाउने बित्तिकै आफ्नो पुर्व निर्धारित नेपाल जाने योजना स्थगित गरेकी छिन । तर उनको पेटमा रहेको गर्भ कति समयको हो उनले सार्वजनिक गरेकी छैनन् । सारंगाले अमेरिकाको बाल्टिमोरमा होटल व्यवसाय गर्ने रमेश कार्कीसँग गत फेब्रुअरी १ मा विवाह गरेकी थिइन् । उनको गर्व रहेको लामो समय बितेको कारण उनले नेपाल जाने आफ्नो योजना रद्द गरेकी हुन सक्छिन । नायिका सारंगा श्रेष्ठ रमेश कार्कीसँग विगत ६ महिनादेखि नै लिभिङ टुगेदर रिलेसनमा संगै बस्दै आएकी थिइन् । यो जोडीले एक महिनाअघि अमेरिकी अदालत विधिवत विवाह दर्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ ।दुर्घटनामा परेर

काठमाडौं । सरकारले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका नाममा आर्थिक सहयोग उठाएमा दुई लाखसम्म जरिवाना गर्ने चेतावनी दिएपछि अहिले व्यक्तिगत रूपमा आर्थिक

काठमाडौं । रेश्मा बमजन र प्रदिप ग्लानको ‘मेरो एउटै चाहना’ बोल रहेको गीत हालै सार्वजनिक भएको छ । रेश्मा र

काठमाडौं । नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकार प्रेममा छन् । गतबर्ष एक अवार्ड शोमा एकसाथ पुगेपछि उनीहरु प्रेममा

आजको प्रमुख समाचार