अन्तरिम निर्वाचन परिषदका अध्यक्ष रेग्मीको सपथ आज हुँदै

१ चैत्र २०६९, बिहीबार ०३:४६ मा प्रकाशित

काठमाडौं, १ चैत । मधेसी मोर्चा सहित मुख्य चार दलको सहमतिमा अन्तरिम निर्वाचन परिषदको अध्यक्ष न्युक्त भएका खिलराज रेग्मीको सपथ ग्रहण आज बिहीबार हुदैछ । मधेसी मोर्चा सहित मुख्य चार दलको सहमतिमा हस्ताक्षर भए लगतै बुधबार रातिनै रेग्मीको सपथ गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित भएको थियो । राष्ट्रपति कार्यालयले अन्तरिम निर्वाचन परिषदका अध्यक्ष न्युक्त भएका खिलराज रेग्मीको बुधबार नै सपथ ग्रहणको तयारि गरेको र मुख्य दलका शीर्ष नेताहरु पनि सपथका लागि शीतल निवास पुगे पनि मन्त्रिपरिषद्को निर्णय शितल निवास पुग्न ढिलाई भएकोले सपथ ग्रहण स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार