महायज्ञबाट ३ करोड २३ लाख संकलन

३० फाल्गुन २०६९, बुधबार ०९:४७ मा प्रकाशित

नवलपरासी, ३० फागुन । नवलपरासीको रामनगर–६ केराबानीस्थित  बाबा बर्दगोरियामा  गत  मंसिर २० देखि पुस ५ गतेसम्म सञ्चालन भएको धार्मिक  यज्ञमा  कुल ३ करोड २३ लाख ८२ हजार ९ सय ९० रुपैया संकलन भएको आयाव्यय सार्वजनिक गरिएको छ । अहिलेसम्मको ठुलो भनिएको उक्त यज्ञमा ८० लाख ४० हजार  १ सय ६१  रुपैयाँ  संकलन  भएको  थियो  भने रकम भुमिदानबाट प्राप्त भएको हो । सबै खर्च कटाएर  १ करोड ५५ लाख ४५ हजार  ४ सय ७३ रुपैयाँ  रहेको मुल समितिका संयोजक  भरतराज पौडेलले बताए  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८–८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

आजको प्रमुख समाचार