कक्षाकोठामै शिक्षकद्वारा छात्रामाथि यौन दुव्र्यवहार

२९ फाल्गुन २०६९, मंगलवार २०:५६ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २९ फागुन । बुटबलका एक  शिक्षकले कक्षामा अध्यापन गरिरहेकै अवस्थामा एक १० बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको घटना प्रकाशमा आएको छ । बुटबलको  मणिमुकुन्द स्कुलका शिक्षक युवराज मैनालीले कक्षा ३ मा  अध्ययन गर्ने १० बर्षीया छात्रालाई यौन दुव्र्यबहार  गरेको आरोपमा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । बालिकाले अभिभावकलाई आफूमाथि दुव्र्यबहार हुने गरेको जानकारी गराएलगत्तै परिवारको पहलमा मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब निरीक्षक राजकुमार बैदवारले बताए । उनका अनुसार  आवश्यक अनुसन्धानपछि उनलाई कार्वाहीप्रक्रिया अघि बढाइने र बालिका सकुशल रहेको बताए ।
साथै अभिभावकहरुले पनि दिनदहाडै कक्षाकोठामै बालिकामाथि यौन दुव्र्यहार भएबाट असुरक्षित महशुस गरेका छन् । उनिहरुले अपराधिलाई सार्वजानिक   मुद्धा चलाउन आग्रह गरेका छन्  ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार