नयाँ राजदूतले प्रचण्डसँग दर्शाए शरणार्थीमाथि विशेष चासो

२९ फाल्गुन २०६९, मंगलवार १८:२३ मा प्रकाशित

काठमाडौं, २९ फागुन । नेपालका लागि चीनका नयाँ राजदूतका रुपमा उ चुन्ताई नियुक्त भएका छन् । चुन्ताईको नेपाल आगमन भएको मात्र नभई उनले गत आइतबार राष्ट्रपति डा. रामवरण यादवसमक्ष ओहदाको प्रमाणपत्र समेत बुझाइसकेका छन् । यसअघिका राजदूत होउलानलाई सोवावधि बाँकी हुँदै चीन सरकारले फिर्ता बोलाएको चर्चा चलिरहेकैबीच नवागन्तुक राजदूत चुन्ताईले मंगलबार एमाओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरी राजनीतिक छलफल गरेका छन् । एमाओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरासमेत संलग्न रहेको छलफलका क्रममा तिब्बती शरणार्थीलाई नेपालमा कसरी ठेगान लगाउने भन्ने विषयले प्रमुखता पाएको सुत्रहरुको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने