पाल्पा महोत्सवमा १० करोडको कारोबार, दुई लाख दर्शकद्वारा अवलोकन

२८ फाल्गुन २०६९, सोमबार २२:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ फागुन । पाल्पाको तानसेनमा संचालन भएको पाल्पा महोत्सवमा १० करोड बराबरको कारोवार भएको छ भने २ लाख भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । कृषि, पर्यटन र उद्योग-व्यापार, अवसर र संभावना छ अपार’ भन्ने नाराका साथ तानसेनको टुडिखेलमा फागुनको १७ गतेदेखि महोत्सव सुरु भएको थियो । महोत्सवले यस पर्यटकीय विकास, कृषि उत्पादन, घरेलु तथा साना उद्योगको बजार विस्तारका साथै प्रबन्धन र प्रचारप्रसारमा सहयोग पुगेको महोत्सवका संयोजक मधुदयाल सैंजुले बताए ।
महोत्सवमा २ सय ८५ स्टल रहेका थिए । पाल्पा बुटवल, पोखरा, नारायणगढ भैरहवा, दाङबाट उत्पादकहरुले आफ्ना समाग्री बिक्रि तथा प्रवर्धनका लागि ल्याएका थिए । कृषि तथा वन जन्य उत्पादन, अटोमोवाइल, वैंक तथा वित्तिय संस्था, हस्तकला, हर्वल, औद्यौगीक तथा व्यवासयिक प्रतिष्ठानको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार