तोकिएकै समयमा संविधान आउँछः सभापति कोइराला

१९ चैत्र २०६८, आईतवार १२:२३ मा प्रकाशित

काठमाडौ, १९ चैत । कांग्रेस सभापति सुशील कोइरालाले तोकिएकै समयमा शान्ति प्रक्रिया टुंगिने र संविधान जारी हुनेमा दलहरुबीच सहमति भइसकेको दावी गर्नु भएको छ ।  प्रेस युनियन उदयपुरले बिहान गाइघाटमा गरेको पत्रकार भेटघाटमा सभापति कोइरालाले कांग्रेसले संघियता सहितको संविधान जारी हुने र ६ प्रदेश बनाउनेमा कुराकानी भइरहेको बताउनुभयो । कोइरालाले जनतालाई देखाउन मात्रै मधेसवादी दलले समग्र मधेस एक प्रदेशको कुरा गरेको तर त्यो सम्भव नरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे