प्रमुख दल विवाद मिलाउन उपत्यका बाहिर जाने तयारीमा

१९ चैत्र २०६८, आईतवार १२:२० मा प्रकाशित

काठमाडौ, १९ चैत । शान्ति प्रक्रिया अन्र्तगत सेना समायोजनको प्रक्रिया सुरु हुने वित्तिकै प्रमुख तीनदल संविधानका विवाद टुङ्गो लगाउन काठमाण्डु बाहिर जाने तयारीमा छन् । स्थान तय नभएपनि कम्तिमा दुईदिन उपत्यका बाहिरै बसेर पहिलो चरणको सहमति गर्नेमा दलहरु एकमत भएका भइसकेका छन् । राजनीतिक सुत्रधारको रुपमा काम गर्दै आउनु भएका कांग्रेस नेता अमेसकुमार सिंहले संविधानका धेरै विवादमा मौखिक सहमति बनिसकेको र बाँकी विवादलाई सहमति गरि लिखित दस्तावेज बनाउन उपत्यका बाहिर जाने तयारी भएको बताउनुयभो । सिंहले संविधान जारी गर्नु अगाडी राष्ट्रिय सरकार गठन गर्ने विषयमा पनि दलहरुबीच छलफल हुनेछ । एमाले नेता भीम रावलले पनि शान्ति प्रक्रियाले बाटो लगाउने वित्तिकै संविधानका विवाद समाधानका लागि तीनचरणमा लामो छलफल गर्ने सहमति भइसकेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता