चौतारी अध्यक्षमा राजेन्द्र

२६ फाल्गुन २०६९, शनिबार २२:५३ मा प्रकाशित

काठमाडौं, २६ फागुन । एमालेनिकट सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारीको अध्यक्षमा राजेन्द्र अर्याल बिजयी भएका छन् । अर्यालले प्रतिद्वन्द्वी विष्णु रिजाललाई लगभग १ सय २५ मतले पछि पारेर विजय हासिल गरेका बताइएको छ ।
चौतारीको उपाध्यक्षमा  दुर्गा शर्मा, महासचिवमा माधव नेपाल, सचिवहरुमा गणेश पाण्डे, कोषाध्यक्षमा विश्वमणि सुवेदीले विजय प्राप्त गरेका छन् । सम्पूर्ण नतिजा प्राप्त भएपछि मात्रै निर्वाचन परिणामको औपचारिक घोषणा गरिने बिराटनगरबाट प्राप्त समाचारमा जनाइएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको