
बिराटनगर, २६ फागुन । प्रेस चौतारीको बिराटनगर महाधिवेशनको आज सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार मातृ पार्टी एमाले भित्रका प्रभावशाली नेता केपी ओली पक्षका राजेन्द्र अर्याल विजयी भएका छन् । ओली पक्षीय राजेन्द्र अर्याल प्रतिस्पर्धी विष्णु रिजाल भन्दा करिब एकसय २५ बढी मत ल्याएर बिजयी भएका हुन् । स्मरण रहोस सस्थापन भनिने झलनाथ खनाल पक्षका कुनै उम्मेदवार प्रतिस्पर्धामा देखिएनन ।
निर्वाचित पदाधिकारीहरु:
बरिष्ठ उपाध्यक्ष
दुर्गा शर्मा
प्रकाश खतिवडा
महासचिव
माधव नेपाल
लक्की चौधरी
सचिवहरु
राजेश राई, गणेश पाण्डे, नरेन्द्र साउद, बिमला राई
प्रतिक्रिया
सम्बन्धित खवर
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै
काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।
दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय