शिकागोमा नेपाली कला प्रर्दशनी

१९ चैत्र २०६८, आईतवार १२:११ मा प्रकाशित

आर्टअफ नेपालको आयोजनामा ईलिनोय हाईल्याण्ड पार्कको द आर्ट सेन्टरमा नेपाली कलाकारहरुको कला प्रर्दशनी  भएको छ । उक्त कला मार्च ३ देखिी अप्रिल ५ सम्म प्रर्दशन भईरहेको छ । यस प्रर्दशनमा माग लिन नेपालबाट कलाकारद्धय एलिना ताम्रकार र मानिस श्रेष्ठ सिकागो आई पुगेका छन् । नेवाः अमेरिकन दब्बुबाट नेवाः सस्कृति अनुसार सगुन दिई कलाकारहरुलाई  सम्मानित गरिएको थियो । नेवाः अमेरिकन दब्बुका अध्यक्ष श्री केशरमान ले कलाकारहरुको परिचय गराउनुका साथै उनीहरुको ब्यक्तित्वको बारेमा प्रकास पारेका थिए । उपाध्यक्ष श्रेष्ठले कलाकारहरुलाई टिका लगाएका थिए भने अर्का उपाध्यक्ष जुनु तुलाधरले धन्यबाद ज्ञापन गरेकी थिईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न