अज्ञात समुहको गोली प्रहारबाट एकजना घाईते

२५ फाल्गुन २०६९, शुक्रबार ०३:१५ मा प्रकाशित

चन्द्रंकान्त खनाल/ रुपन्देही, २५ फागुन । रुपन्देहीको करहिया गाविस-३ भलवारीमा अज्ञात समुहको गोली प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । घरमा कपडा धोईरहेको अबस्थामा अज्ञात ब्याक्तीले गोलीहानेको र गोली पेटमा लागेको स्थानियले बताएका छन २८ बर्षिय विमल गुरुङमाथि गोली प्रहार भएको हो । गोली लागेर गुरुङ गम्भिर घाईते गुरुङलाई मणिग्रामको क्रिमशन अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलीकप्टरबाट तत्कालै काठमान्डौ लगीएको छ । गोली हान्नेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार