पिसाब गर्ने बहानामा साथीले चप्काए १५ लाख

२३ फाल्गुन २०६९, बुधबार १८:४२ मा प्रकाशित

काठमाडौं, २३ फागुन । कैलाली धनगढीका गणेश शाह आफ्नै साथीबाट लुटिएका छन् । धनगढी नगरपालिका बसपार्क बस्ने शाहले नगद १५ लाख रुपैयाँ भएको झोला आफ्नै साथी नरेन्द्रबहादुर पण्डितलाई बोकाएर आफूले मोटरसाइकल चलाई निवासस्थान तर्फ लागिरहेको अवस्थामा नाटकीय रुपमा घटना घटेको प्रहरीले जनाएको छ ।
बताइएअनुसार मंगलबार मालिका बैंक र काठमाडौँ बैंकबाट रकम निकाली से.२ प ६३३८ नम्वरको मोटरसाइकलमा पण्डितलाई पछिल्तिर राखेर गइरहेको अवस्थामा मालाखेती–७ अत्तरीयामा पण्डितले आफूलाई पिसाब लागेको भन्दै मोटरसाइकल रोक्न लगाएका थिए । त्यसपछि एकान्ततिर लागेका उनी साथीको १५ लाखसहित फरार भए । प्रहरीले फरार अभियुक्तको खोजी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा