डा. भगवान कोइरालाले राजीनामा दिए

२० फाल्गुन २०६९, आईतवार २०:०० मा प्रकाशित

काठमाडौं, २० फागुन । शिक्षण अस्पताल महराजगञ्जका कार्यकारी निर्देशक डाक्टर भगवान कोइरालाले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनुपर्ने कारण नखुलाई कोइरालाले राजीनामा दिएको पुष्टि गरे । कोइरालालाई त्रिवि कार्यकारी परिषद्ले झन्डै तीन महिना अगाडि नियुक्त गरेको थियो । कार्यकारी निदर्शेक भएपछि सुधारका काम थाल्दा कोइरालालाई असहयोग हुने गरेको स्रोतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा