पेट्रोल आपूर्ति सहज हुने

२० फाल्गुन २०६९, आईतवार ११:२९ मा प्रकाशित

काठमाडौं, २० फागुन । डेढ अर्ब वक्यौता रकमलाई मुद्दा बनाएर केही दिनयता इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम आपूर्तिमा कटौती गरेका कारण पेट्रोलको हाहाकार खेपेको राजधानीलाई राहत पुग्ने भएको छ । चाँडै नै बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएपछि पूर्ववत रुपमा तेल आपूर्ति हुन थालेको आयल निगमले जनाएको छ । चार दिनयता तेलको अभावमा उपभोक्ताहरुमा छटपटी बढेको थियो भने पेट्रोल पम्पहरु बन्द थिए ।
विगत ४३ वर्षदेखि निगमले कारोबार गर्दै आएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएपछि गत साउनदेखि  तेल व्यवस्थापनमा यस्तो असहज अवस्था भोगेको थिएन।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र