बेलायतका सेनाध्यक्ष सर जोन च्यापल नेपाल आउँदै

१९ चैत्र २०६८, आईतवार ०९:४१ मा प्रकाशित

काठमाडौ, १९ चैत । बेलायतका सेनाध्यक्ष सर जोन च्यापल वातावरण र समाज सम्बन्धि एक सम्मेलनमा सहभागि हुन आज नेपाल आउदैहुनुहुन्छ । वल्र्ड वाइल्ड लाईफ फन्डका सस्ंथापक तथा जुलोजिकल सोसाईटीका महासचिव समेत रहनुभएका च्यापल राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्ने सम्मेलनमा भाग लिन नेपाल आउन लाग्नु भएको हो । सम्मेलन ललितपुरमा रहेको सदर चिडियाखाना हुनेछ । सन १९५४ देखि गोर्खा ब्रिगेडमा काम गर्नुभएका च्यापल १९८८ मा सेनाप्रमुखमा नियुक्त हुनभएको थियो । नेपाल बसाईका क्र्रममा च्यापलले सेना प्रमुख छत्रमान सिंह गुरुङसँग भेट गर्ने काठमाडौमा रहेका वेलायती दुतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।