विनाले जन्मदिनमा चुम्बनको वर्ल्ड रेकर्ड राख्ने

१९ फाल्गुन २०६९, शनिबार ०३:११ मा प्रकाशित

आफ्नो अभिनय भन्दा पनि विभिन्न हर्कतका कारण चर्चामा रहिरहने पाकिस्तानी मूलकी बलिउड नायिका विना मलिकले नयाँ रेकर्ड राख्ने भएकी छिन्। विनाले आफ्नो जन्मदिनमा चुम्बनको कीतिर्मान बनाउने भएकी हुन्। उनलाई जन्मदिनमा सय भन्दा बढि व्यक्तिले चुम्ने भएका हुन्। यो रेकर्ड गिनीज बुक अफ वर्ल्वड रेकर्डसमा सामेल हुनेछ।उनलाई चुम्ने अरु कोही नभएर उनको आउने वाला “फिल्म द सिटी नेभर स्लीप्स” का बलिउड हन्टका प्रतियोगिहरु हुन्। बलिउडमा हिरोले नभई प्रतियोगिले नायिकालाई चुम्ने पहिलो मौका हो। यस बारेमा विनाले आफू गिनीज वर्ल्ड रेकर्ड तोड्नको लागि निकै उत्साहित भएको बताएकी छिन्। आफ्नो जन्मदिनमा यो अमूल्य गिफ्ट हुने विनाको भनाई छ। आफ्नो प्रोड्युसर सतीश रेड्डी र डाइरेक्टर हारुन राशिदले यो मौका दिएकोमा विना निकै खुशी छिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया