लागुऔषध ओसारपसार गर्ने चार पक्राउ

१६ फाल्गुन २०६९, बुधबार १७:३६ मा प्रकाशित

रुपन्देही, १६ फागुन । अञ्चल प्रहरी कार्यालय भैरहवाले लागुऔषध ओसारपसार गर्ने चारजनालाई सार्वजनिक गरेको छ । चेक जाँच गर्ने क्रममा  लागुऔषधसहित बेलहिया नाकाबाट उनिहरुलाई प्रक्राउ गरेका प्रहरीले बताएको छ । पक्राउ पर्नेमा  देविस्थान ९ बाग्लुङका २१ बर्षिय गौरव भन्डारी बाराघर भई बाग्लुङ बस्दै आएका १७ बर्षिय सदाम हुसेन  जिनपा सुक्रौली बस्ने राधेश्याम  चौधरी र सोही गाबिसका ३१ बर्षिय योगलाल नेपाली रहेका छन् । उनीहरुबाट प्रहरी लागुऔषध डाईजेपाम ६८ थान, नुपिन ६८ थान फेरानगन ८६ थान नाईट्रोसन २ सय ट्याबलेट रहेको छ । उनीहरुबाट प्रहरीले ४ थान मोबाईट ३३६१ र लु ११ प  २४८ नं को मोटरसाईकल बरामद गरेको जानकारी गराएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट

धनकुटा।गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा

बागलुुङ। बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो । अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि

भक्तपुर । भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको