पूर्वराजा परिवारसहित बैकक प्रस्थान

१६ फाल्गुन २०६९, बुधबार १३:३३ मा प्रकाशित

काठमाडौं, १६ फागुन । आफ्ना एक मात्र पुत्र पारश गम्भीर बिरामी परेको यतिका दिन बित्दा पनि पूर्वराजा ज्ञानेन्द्र शाह किन उनलाई भेट्न बैंकक गएनन् भन्ने अनेक आशंका, तर्कवितर्क र कुतूहलबीच पूर्वराजा ज्ञानेन्द्र आज बैंकक प्रस्थान गर्नुभएको छ । थाइ एयरवेजमार्फत पूर्वरानी कोमलसहित उहाँ त्यसतर्फ लाग्नुभएको हो । उहाँहरुले आफ्ना नातिनातिनीहरु हृदयेन्द्र तथा पूर्णिका राज्यलक्ष्मी र कीर्तिका राज्यलक्ष्मीलाई पनि सँगै लिएर जानुभएको छ ।
पारशको उपचारमा सहयोग गर्न पूर्वयुवराज्ञी हिमानी, प्रेरणा सिंह, पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा राजीव शाही, दिलाशा र आदर्शविक्रम राणा अघिदेखि नै बैंककमै  हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको