पूर्वराजा ज्ञानेन्द्र शाह पुजा पाठमा ब्यस्त

१८ चैत्र २०६८, शनिबार १८:२८ मा प्रकाशित

काठमाडौ, १८ चैत । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार धनगढीको नैनादेवी र लक्ष्मीनरायण मन्दिरमा पुजाआजा गरेका छन् ।

चैते दसैंको अवसर पारेर शाहले धनगढीको दुई मन्दिरमा पुजाआजा गरेका हुन् । होटल रुवसमा बसेका पूर्वराजा शाह दिउँसो १२ बजे नैनादेवी मन्दिरमा पुजा गर्न गएका थिए ।

राजासमर्थक र स्थानिय बासिहरुले बाजागाजा सहित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय क्षेत्र घोडाघाडी तालको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार राजधानी काठमाडौं र्फकने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका