को-को बने प्रहरी इन्सपेक्टरबाट डिएसपी ?

१३ फाल्गुन २०६९, आईतवार २३:०० मा प्रकाशित

काठमाडौं, १३ फागुन । गृहमन्त्रालयले ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा भएको बढुवामा भोजदेव खतिवडा इन्सपेक्टरबाट डिएस्पी बढुवाको पहिलो नम्बरमा परेका छन् भने जुजुभाई तन्डुकार, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अनुपमशमसेर राणा, रमेश थापा, रमेशकुमार तामाङ, अजय केसी, कृष्णप्रसाद कोइराला पनि डिएसपीमा बढुवा भएका छन् । यसैगरी, बढुवा हुने अन्य प्रहरी इन्सपेक्टरहरुमा वीरबहादुर बुढामगर, आनन्दजङ थापा, शिवकुमार श्रेष्ठ, सुरेशप्रसाद काफ्ले, प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुँयाल, सन्तोष खड्का, राजकुमार सिलवाल, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, दानबहादुर मल्ल, कृष्णप्रसाद पँगेनी, शान्तिराज कोइराला, मेघराज कँडेल, होविन्द बोगटी, श्यामकुमार महतो, बेद बिष्ट, हेमकुमार थापा, नकुल पोखरेल, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, नवराज अधिकारी, दिपक पोखरेल, सञ्जयसिंह थापा, प्रकाश रानाभाट, पदमबहादुर विष्ट, प्रविण धिताल, बासुदेव खतिवडा रहेका छन् ।
त्यस्तै दिपेन्द्र शाह, दिपेन्द्र शाही, कमल थापा, प्रेमबहादुर बस्नेत, प्रभुप्रसाद ढकाल, जनार्दन जिसी, राजेन्द्रप्रसाद श्रेष्ठ, संजयबहादुर राउत, हरिप्रसाद शर्मा, विदुरकुमार गौतम, राजेन्द्रबाबु रेग्मी, अरुणकुमार शाह, लक्ष्मण गुरुङ, गोपाल नेवार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, रञ्जु सिग्देल र माधव खत्री पनि बढुवामा परेका छन् भने प्राविधिकतर्फबाट दामोदर कँडेल, डा प्रमोदराज भट्ट, अरुण वस्नेत र इश्वर थापा डिएसपीमा बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने