जंगी अड्डामा दीक्षान्त समारोह

१३ फाल्गुन २०६९, आईतवार २०:१९ मा प्रकाशित

काठमाडौं, १३ फागुन । नेपाली सेनाको राष्ट्रिय सेवा दल ४८ औं वर्षमा प्रवेश गरेको अवसर तथा काठमाडौं उपत्यकाभित्रको ३९ औं व्याच जुनियर डिभिजनको दिक्षान्त समारोह जंगी अड्डा परिसरमा सम्पन्न भएको छ । बलाध्यक्ष रथी नेत्रबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका रथीहरु, सेनानीहरु, विद्यार्थी र अभिभावकहरु उपस्थित थिए 
उपत्यकामा संचालित उक्त तालिममा विभिन्न विद्यालयका कक्षा ७, ८ र ९ का छात्र छात्राहरु गरी २ सय विद्यार्थी सहभागी थिए भने कार्यक्रममा छात्र–छात्राहरुले इज्जत अपर्ण कवाज, खुकुरी ड्रिल, तेक्वान्दो ड्रिल र नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार