प्रधानन्यायाधीशको पक्ष लिनेहरुलाई कारणदेखाउ आदेश

१३ फाल्गुन २०६९, आईतवार १९:४० मा प्रकाशित

काठमाडौ, १३ फागुन । बहालवाला प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाउने राजनीतिक दलहरुको सहमतिबिरुद्ध अभिवक्ता भरतमणि जंघमद्वारा गरिएको रिटमा सर्वोच्च अदालतले बिपक्षसँग लिखित जवाफ माग गरेको छ । आइतबार भएको सनुवाईपछि न्यायाधीश सुशिला कार्कीको इजालाशले बिपक्षीहरुलाई २२ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ भने आगामी २४ गते २ वा सो भन्दा बढी न्यायाधीशले बहस सुन्ने गरी इजलाश बस्ने निर्णय समेत सुनाइएको छ । बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु संबिधानबिपरीत भएको भन्दै जंगमले राष्ट्रपति, प्रधानमन्त्रीसहित चार दलका शिर्ष नेतालाई बिपक्षी बनाएर गतसाता रिट दायर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला