संघीयताबिनाको संविधान जारी गरिए मुलुकमा आगो लाग्छ: गच्छदार

१८ चैत्र २०६८, शनिबार १८:१९ मा प्रकाशित

काठमाडौ, १८ चैत । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले संघीयताबिनाको संविधान जारी गरिए मुलुकमा आगो लाग्ने चेतावनी दिएका छन् ।शनिबार राजधानीको खुलामञ्चमा आयोजित आमसभामा मन्त्री विजयकुमार गच्छदारले भने मैले सम्माननीय राष्ट्रपतिसामू प्रचण्ड, सुशील र झलनाथलाई भनिसकेको छु,संघीयताबिनाको संविधान जारी गरिए मुलुकमा आगो लाग्छ ।

गच्छदारले अगाडी भने,संघीयता दिइएन भने यो देशमा आगो बल्नेछ। गच्छदारले संघीयताबिनाको संविधान जारी भए मधेसी, दलित, मुस्लिम, आदिवासी एक ठाउँमा उभिएर संविधान नमान्ने बरु आफैं संविधान जारी गर्ने चेतावनी दिए ।

सभामा गच्छदारले कांग्रेस र एमालेले परिवर्तनलाई आत्मासत नगरेको आरोप समेत लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको