रामनवमी अन्तराष्ट्रिय खुल्ला पूरुष भलिवल रनिङ शिल्ड गोल्डकप

१८ चैत्र २०६८, शनिबार १८:१६ मा प्रकाशित

धनकुटा, १८ चैत । धनकुटाको हिले टुडिखेलमा संचालित ८ औं रामनवमी अन्तराष्ट्रिय खुल्ला पुरुष भलिवल रनिङ शिल्ड गोल्डकप प्रतियोगिता २०६८ को उपाधि शसस्त्र प्रहरीबल  एपीएफ  काठमाण्डौले हात पारेको छ । शसस्त्र प्रहरीवल एपीएफ काठमाण्डौ र नर्थ ईष्ट ग्वाहटी भलिवल क्लव भारतबीच आज  भएको फाईनल खेलमा  एपीएफ काठमाण्डौले जित हात पारेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको