अज्ञात रोगले दुईको मृत्यु, दर्जनौ बिरामी

१८ चैत्र २०६८, शनिबार १८:१४ मा प्रकाशित

सिरहा, १८ चैत । अज्ञात रोगका कारण ओखलढुंगाको दुर्गम गाविस भुसिंगा–९, धुपीसुर्केमा आज अचानक दुईजनाको मृत्यु भएको छ । झाडापखाला लाग्ने, वान्ता आउने जस्ता लक्षण देखिएर १२ घण्टा नबित्दै स्थानीय २६ वर्षीया काण्डी शेर्पा र ५ वर्षीया बालक पासाङनुरी शेर्पाको मृत्यु भएको हो । गाउँमा एक दर्जनको संख्यामा बिरामी भएका छन् । उनीहरु सबैलाई एउटै लक्षण देखिएको स्थानिय बासी हरुले बताएका छन्  ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको