पूर्वयुवराजको अवस्थाबारे अनेक आशंका !

११ फाल्गुन २०६९, शुक्रबार १०:२६ मा प्रकाशित

काठमाडौं, ११ फागुन । हृदयाघात भई चार दिनअघि बैंककस्थित समितिवेज अस्पतालमा उपचारका लागि भर्ना गरिएका पूर्वयुवराज पारस शाहको अवस्थाबारे अनेक अनुमान लगाइन थालेको छ । हृदयाघात भएको एक घण्टाभित्रै गर्नुपर्ने मुटूको महत्वपूर्ण शल्यक्रिया विशेष कारणवश नगरिएको चर्चाबीच उनको अवस्था ‘आशा गर्न नसकिने’ रहेको बैंककस्थित सुत्रबाट बुझिएको छ । नेपालका एक महत्वपूर्ण परिवारका सदस्य भएकाले अस्पतालले पनि धेरै कुरा खुलेर सार्वजनिक गर्न नसकिरहेको स्रोतको कथन छ । फेसबुकलगायतका सामाजिक संजालहरुमा पारसको अवस्थाबारे ‘गम्भीर’ सूचनाहरु आदानप्रदान भइरहेका छन् । सम्भवतः शुक्रबार दिनभरमा पूर्वयुवराज पारसबारे महत्वपूर्ण जानकारी सार्वजनिक हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत