सर्लाहीमा गत वर्षको तुलनामा आलु उत्पादनमा २० प्रतिशतले वृद्धि

१८ चैत्र २०६८, शनिबार १८:११ मा प्रकाशित

सर्लाही, १८ चैत । सर्लाहीमा गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा २० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई यस वर्ष ६ हजार १ सय ५० मेट्रीकटन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । अघिल्लो वर्षहरुमा जस्तो यस वर्ष डडूवा रोग तथा शितलहरले आलुमा असर नगरेकोले यसपाली आलु उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यलयका प्रांविधिक सहायक विन्देश्वर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ