चैतको अन्तिम सातासम्म शान्ति प्रकृया पुरा हुने प्रधानमन्त्रीको विश्वास

१८ चैत्र २०६८, शनिबार १८:११ मा प्रकाशित

काठमाडौ, १८ चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले चैतको अन्तिम सातासम्म शान्ति प्रकृयासँग जोडिएको सबै काम पूरा हुने विश्वास व्यक्त गर्नु भएको छ । सप्तरी सदरमुकाम राजविराजमा आजदेखि शुरु भएको मैथिली राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री डा. भट्टराईले थाँती रहेको प्रत्येक बिषयमा सहमति हुँदै गएको बताउदै चैत मसान्तभित्र शान्ति प्रकृयासँग सम्बन्धित सम्पूर्ण प्रकृया निष्कर्षमा पुग्ने दावी गर्नुभयो । हालै दलहरुबीच भएको बेपत्ता र सत्य निरुपण आयोग गठन गर्ने सहमतिले शान्ति प्रकृयाको सन्दर्भमा कोशेढुँगा सावित भएकाले चाँडै शान्ति प्रकृया र संबिधान निर्माण पूरा हुनेमा सबैलाई विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।