टिभि हेर्न बोलाएर बालिकाको बलात्कार

८ फाल्गुन २०६९, मंगलवार १८:४२ मा प्रकाशित

काठमाडौं, ८ फागुन । सात वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा बारा डुमरवाना–८ बस्ने ४९ वर्षीय महमद हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुसेनले सोमबार सोही ठाउँ बस्ने बि.क. थरकी एक ७ वर्षीया बालिकालाई फकाएर आफ्नो घरमा टिभि हेर्न बोलाई राती एक जजरजस्ती बलात्कार गरेका थिए ।
यसैबीच चितवन गितानगर–५ बस्ने ५५ वर्षीया हतना चौधरीलाई बाघले आक्रमण गरेर मारेको छ । घरनजिकै रहेको दक्षिणकाली सामुदायीक वनमा घाँस दाउरा काट्न गएको अवस्थामा उनलाई बाघले आक्रमण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार