बन्दले जनता मर्कामा, माओवादी नेतृत्व उत्साहित

८ फाल्गुन २०६९, मंगलवार ०९:४८ मा प्रकाशित

काठमाडौ, ८ फागुन । पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारवाही गरेकोदेखि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन प्रक्रिया अपनाएकोसम्मका विषयमा विरोध गर्दै नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका सडक, स्कूल कलेज, पसल र उद्योग व्यवसायहरु ठप्प बनेको छ । बिहानैदेखि माओवादी कार्यकताहरु अडक अवरुद्ध गर्न खटिएका छन् भने ठाउँठाउँमा प्रेसका सवारीमाथि धम्क्याउने क्रियाकलाप प्रदर्शन गरिएका समाचार आएका छन् । तथापि, यतिबेलासम्म कुनै अप्रिय घटना घटेको भने बुझिएको छैन । सम्भावित अप्रिय घटना टार्न मुख्य सडकहरुमा प्रहरी उपस्थिथि बाक्लो रहेको छ । एमाओवादी नेतृत्वले स्वतःस्फूर्त रुपमा बन्द भएको दाबी गर्दै खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार