
काठमाडौं, ६ फागुन । भारतीय इशारामा प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइन लागेको टिप्पणी भइरहेकै बेला भारतीय राजदूत जयन्तप्रसादले राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरेका छन् । आज बिहान राष्ट्रपति यादवलाई भेट्न राजदूत जयन्त शितल निवासमै पुगेका शितल निवास श्रोतले जनाएको छ । सरकार परिवर्तनका लागि दलहरु सहमतिमा पुगेको ठानिएको परिवेशबीच भारतीय राजदूतले राष्ट्रपतिसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ ।श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला
काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।
काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्
काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्