राजदूत जयन्त र राष्ट्रपतिबीच भेटघाट

६ फाल्गुन २०६९, आईतवार ११:०५ मा प्रकाशित

काठमाडौं, ६ फागुन । भारतीय इशारामा प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइन लागेको टिप्पणी भइरहेकै बेला भारतीय राजदूत जयन्तप्रसादले राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरेका छन् । आज बिहान राष्ट्रपति यादवलाई भेट्न राजदूत जयन्त शितल निवासमै पुगेका शितल निवास श्रोतले जनाएको छ । सरकार परिवर्तनका लागि दलहरु सहमतिमा पुगेको ठानिएको परिवेशबीच भारतीय राजदूतले राष्ट्रपतिसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय