एमाले केन्द्रिय कमिटिको बैठकले प्रधान न्यायाधीशको नेतृत्व स्वीकार्यो

५ फाल्गुन २०६९, शनिबार २०:३६ मा प्रकाशित

काठमाडौं, ५ फागुन । एमालेको जारि केन्द्रिय कमिटिको बैठकले चर्को विवाद र बहस पछि बीच प्रधान न्यायाधीशको नेतृत्व स्वीकार्ने नस्वीकार्ने बिषयमा निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई जिम्मा लगाएको छ । जारी एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठकले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्तावलाई पारित गर्ने बाटो समेत खोलेको छ । बैठकमा सहबह्गी एक नेताका अनुसार शनिबारको बैठकले सबै विकल्पको बारेमा छलफल गरि उपयुक्त निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । ति नेताका अनुसार स्वतन्त्र न्यायापालिकालाई कुनै प्रकारको प्रतिकुल असर गर्ने गरि उपयुक्त विकल्पमा जान स्थायी कमिटीलाई जिम्मादिने निर्णय गरेको छ ।एमाले स्थायी कमिटीका अधिकांश नेताहरु जेठ मसान्तभित्र निर्वाचनमा हुनु पर्छ भन्ने पक्षमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार