भानुवर्ष २०१३ महोत्सव समिति गठन

५ फाल्गुन २०६९, शनिबार ०४:२५ मा प्रकाशित

टेक्सास । आदिकवि भानुभक्त आचार्यको द्वि-शतवार्षिकीको अवसरमा अनेसास केन्द्रबाट घोषित भानुवर्ष २०१३ लाई यो वर्षभरि भानुवर्ष २०१३ भव्य रुपमा मनाउन अनेसास हुस्टन च्याप्टरले २१ सदस्यीय महोत्सव समिति गठन गरेको छ । संयोजकः गंगा लिगल, सदस्यहरुः शेष शर्मा, कमलमणि पन्थी, बासु पौडेल, संजीव न्यौपाने, सरिता आचार्य, विद्या गौतम, जनक ढुंगाना, प्रेम सुवेदी, उमा शर्मा, मोहना पन्थी, दिव्या उपाध्याय, संजय लिगल, मुना पौडेल, टंक खरेल, देवराज पोखरेल, यज्ञ पान्डे, सुशीला ढुंगाना, हेम कार्की, संतोष अर्याल, अनु नौपाने र सलाहकारमा श्री मधुकर अमात्य र जनक प्रसाद लिगल रहनु भएको छ। साथै यही समितिले यही फेब्रुअरी १६ तारिकका दिन भव्य कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि