केही दिनभित्रै स्ववियु निर्वाचनको कार्यक्रम सार्वजनिक गरिने

१८ चैत्र २०६८, शनिबार ०७:१४ मा प्रकाशित

काठमाडौ, १७ चैत । त्रिभुवन विश्वविद्यालयले केही दिनभित्रमै स्ववियु निर्वाचनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन प्रणालीका सम्बन्धमा विद्यार्थी सङ्गठनबीच पछिल्लो पटक गरेको छलफलपछि आगामी जेठको पहिलो साता निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारीमा विश्वविद्यालय लागेको हो ।     पछिल्लो छलफलबाट सबै विद्यार्थी सङ्गठनलाई मान्य हुने किसिमको मिश्रित निर्वाचन प्रणालीमा जाने सहमति भएको जानकारी गराउ‘दै त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गङ्गाबहादुर थापाले केही दिनभित्रमा निर्वाचनका कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनुभयो । स्ववियु निर्वाचनका सम्बन्धमा निर्वाचन प्रणालीमा सहमति नजुट्दा गत वर्ष नै हुनुपर्ने निर्वाचन अझै हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस