दिल्लीमा नेपाली युवती बलात्कारको शिकार

५ फाल्गुन २०६९, शनिबार ०४:१० मा प्रकाशित

दिल्लीको बटाला हाउसमा बसोबास गर्दै आएकी एक नेपाली किशोरीलाई सोही ठाँउ बस्ने चार जना युवाले बलात्कार गरेका छन् । सँगै काम गर्दै आएका मोहम्दले ललाई फकाई उनीसँग यौन सम्पर्क गरेपछि उनलाई अरु चारजानाले पनि ४ महिना देखि लगातार बलात्कार गर्दै आएको जानकारीमा आएको हो । युवती दुई महिनाकी गर्भवती भएपछि घटनाको रहस्य खुलेको हो । अपराधीलाई पक्राउ गरी कारवाहि अगाडि बढाईएको छ । भने, किशोरीलाई लाजपतनगर स्थित चाईल्ड वेलफेयर सी डब्लु सीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका