आत्मदाहको प्रयास गरेका तिब्बती युवाको निधन

३ फाल्गुन २०६९, बिहीबार १४:२४ मा प्रकाशित

काठमाडौं, ३ फागुन । चीन सरकारले तिब्बतीप्रति गर्दै आएको भेदभावपूर्ण व्यवहार र आफ्ना धार्मिक नेता दलाई लामालाई तिब्बत फर्काउने मुद्दालाई लिएर आत्मदाह गर्ने तिब्बती नागरिकहरुको लामो सूचिमा डोमेन डुक्चे पनि थपिएका छन् । लोसार एवम् चिनियाँ नयाँ वर्षका दिन हिजो बुधबार आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गर्ने तिब्बती युवक डुक्चेको उपचारका क्रममा गएराती नै निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको शरिरको ९० प्रतिशत हिस्सा जलेकोले बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत