आन्दोलन चर्कने लक्षण देखिएपछि ट्वीटरमार्फत् मूल्यवृद्धि स्थगित

२ फाल्गुन २०६९, बुधबार २१:४८ मा प्रकाशित

काठमाडौं, २ फागुन । खासगरी विद्याथी संगठनहरु र उपभोक्तहरुले पनि चर्को विरोध गरेपछि ‘तयारी पूरा नभएको’ बहाना गर्दै सरकारले एलपी ग्यासमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । मूल्यवृद्धि स्थगित मात्र गरेकोले कुनै पनि बेला मौका हेरेर सरकारले फेरि मूल्य बढाउन सक्ने भएकोले आफूहरुको आन्दोलन जारी रहने विपक्षी दलसम्वद्ध विद्यार्थी नेताहरुले जनाएका छन् । 
नेपाल आयल निगमको सञ्चालक समितिले हिजो मंगलबारदेखि नै लागू हुनेगरी प्रति सिलिण्डर ६ सयभन्दा बढी मूल्य वृद्धि गरेको थियो । तर बिहानैदेखि शहरभर आन्दोलन सुरु भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटरमार्फत् मूल्यवृद्धि फिर्ता लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।