टाटा सुमो दुर्घटनामा एमाओवादी कार्यकर्ताको मृत्यु

१ फाल्गुन २०६९, मंगलवार १२:३४ मा प्रकाशित

काठमाडौं, १ फागुन । हेटौँडाबाट काठमाडौं आउँदै गरेको ना.२ च ३४८२ नम्बरको यात्रुवाहक टाटा सुमो भिमफेदी-कुलेखानी मार्गमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने झण्डै एकदर्जन घाइते भएको प्रहरीले जनाएको छ । दक्षिणकालीनजिक छैमले-४ केराबारी भन्ने स्थानमा सडकबाट ३ सय मिटर तल खसेको टाटासुमो गाडीमा परेर मृत्यु हुनेमा एमाओवादीसम्वद्ध मजदूर नेता पुष्कर राई रहेको बुझिएको छ । उनको घट्नास्थलमै निधन भएको हो । घाइते हुनेहरु पनि सबै एमाओवादीका कार्यकर्ता रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट