युवा संघले जनप्रर्दशन गर्ने

२९ माघ २०६९, सोमबार २२:०६ मा प्रकाशित

बुटवल, २९ माघ ।  एमाले नेता योगेश भट्टराईले युवा संघ नेपालको बुटवलमा हुने आठांै राष्ट्रिय महाधिवेशनमा एक लाख जनता उतारेर जनप्रदर्शन गर्ने बताएका छन् । महाधिवेशनमा १ हजार ४ सय ३६ जना प्रतिनिधि सहभागी हुने र २५ राष्ट्रका युवाहरुको समेत सहभागिता रहने उल्लेख गर्दै भट्टराईले महाधिवेशन ऐतिहाििसक हुने दाबी गरे । बुटबलबाट प्रकाशित हुने पत्रिकाका सम्पादकहरुसँगको कुराकानीमा उनले युवा संघको विधान, नीति र वार्षिक प्रतिवेदन पास भइसकेकाले महाधिवेशन नेतृत्व चयन र शक्ति प्रदर्शनमा केन्द्रित हुने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण