इलाहावादको कुम्भमेलामा भागदौड हुँदा ३३ को मृत्यु, व्यापक धनजनको क्षति

२८ माघ २०६९, आईतवार २२:३१ मा प्रकाशित

इलाहाबाद । मित्र राष्ट्र भारतको इलाहाबादमा आयोजित कुम्भ मेलामा भएको भाग दौडमा अहिले सम्म करिब ३३ को मिर्त्यु र ठुलो धनजनको क्षति भएको छ । कुम्भ मेला र रेल स्टेसनमा भएको अचानकको भाग दौडमा ३३ दर्शनार्थीको मिर्त्यु भएको अनुमान गरिएको छ । अचानक कुम्भ मेलामा भाग दौड मच्चियो त्यस पछि रेल स्टेसनमा जसको कारण मेलामा २० जना र स्टेसनमा १३  जनाको मिर्त्यु भएको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण