दुव्र्यसनी छोराको कुटाइबाट आमाको मृत्यु

२८ माघ २०६९, आईतवार ११:५० मा प्रकाशित

रासस/ नेपालगन्ज, २८ माघ । एक अम्मली छोराको निर्मम कुटाइबाट बाँके जिल्ला कारकादो गाविस—२ कि ४० वर्षीया कमरुन निसाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार साँझ लागु औषध सेवनका लागि रकम नदिएको रिसमा छोरा जलिल नाउले आमालाई मरणासत्र हुनेगरी कुटेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेकी कमरुनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अभियुक्त जलिललाई पक्राउ गरिएको छ ।
यसैगरी नेपालगन्ज—४ निवासी १५ वर्षीया किशोरी काजल गुप्ताले आफ्नो कोठामा आत्महत्या गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर

काठमाडौं । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

आजको प्रमुख समाचार