गायक पोखरेल दुव्र्यसनको फन्दामा

२७ माघ २०६९, शनिबार १९:०९ मा प्रकाशित

काठमाडौं, २७ माघ । लागूऔषधको कुलतमा परेको अभियोगमा पक्राउ परेका गायक सुगम पोखरेल प्रहरी हिरासतबाट शनिबार मुक्त भएका छन् । उनी हिजो शुक्रबार लागूऔषध प्रयोग गरिरहेकै अवस्थामा पक्राउ परेका थिए । उनलाई परिवारको पत्यक्ष निगरानीमा पुनःस्थापना गृहमा राख्ने सहमतिसहित मुक्त गरिएको लागूऔषध कानून कार्यान्वयन ईकाई नयाँवानेश्वरका नायव उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
रेडियो सगरमाथामा संगीतसम्बन्धी एक कार्यक्रम सञ्चालन गर्दै आएका सुगम यसअघि पनि लागूऔषध प्रयोगको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत